RadiWay RadiWay Radio från hela världen
Radio Dolpa - Nepal, Central Region, Kathmandu-logotyp
LIVE

Radio Dolpa - Nepal, Central Region, Kathmandu

Nepal #radio-dolpa-nepal-central-region-kathmandu
2 Lyssnare
MP3 Format
Gratis Ingen registrering

Om Radio Dolpa - Nepal, Central Region, Kathmandu

हामीले डोल्पा जिल्लामा विधुतिय सञ्चार माध्यम एफएम स्थापनाका लागि ठुलो संघर्ष गरेका छौं । सामुदायिक एफएम स्थापना गर्नका लागि नाफा रहित गैरसरकारी संस्था दर्ता गर्नु जरुरी रहेछ । त्यस कारण जिल्लाका हामी केही व्यक्तिहरु मिलेर जिल्लामा मिडिया क्षेत्रको विकास गर्ने र त्यस मध्ये स्थानीय एफएम स्थापना गर्ने पहिलो उद्देश्य राखेर २०६४ सालमा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) नामक संस्था जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता गर्यौ । | Radio contacts: Site:: www.radiodolpa.org.np | Facebook:: @info

Strömadress

MP3

Mer från Nepal

Andra stationer i Nepal

Alternativ från samma kategori.

Visa alla →
Redo